FAQs Complain Problems

वडा नंं. १ (मानपुर)

बसबरिया गाउँपालिकाको स्थापना २०७४/०२/११(२०७३/११/२३ को राजपत्रमा प्रकाशित संख्यामा थप हेरफेर गरी कायम गरेको नयाँ गाउँपालिका) यो गाउँपालिका नेपालको २ न. प्रदेशको सर्लाही जिल्लामा पर्दछ, यो गाउँपालिका छ ओटा वडा मिलि बनेको छ भने यस गाउँपालिकाका समाबेशी गाविसहरू मानपुर, भवानीपुर, धनगाढा र सोहडवा गा.वि.स. छन् | यस गाउँपालिकाको पूर्वमा चक्रघट्टा गाँउपालिका पश्चिममा रौतहट जिल्ला उत्तरमा बरहथवा नगरपालिका दक्षिणमा गोडैता नगरपालिका, धनकौल गाउँपालिका छन् | यस गाउँपालिकाको क्षेत्रफल २९.४२ बर्ग किमि र जनसंख्या:२६,४०६(पुरुष-१३४९५ महिला-१२९११) ,जम्मा घर संख्या ३९०८, परिबार संख्या ४६७५ रहेको छ

मानपुर बसबरिया गाउँपालिका अन्तर्गतको १ नं वडा हो यस वडामा ७०० घरधुरी छन तथा यस वडाको जम्मा जनसंख्या ४८३० मध्ये पुरुष २५३२ र महिला २२९८ छ |

Email add: basbariyamun1@gmail.com

Population: 
4830
Ward Contact Number: 
9819613071

कर्मचारी