FAQs Complain Problems

वडा नंं. ५ (धनगढ़ा)

बसबरिया गाउँपालिकाको स्थापना २०७४/०२/११(२०७३/११/२३ को राजपत्रमा प्रकाशित संख्यामा थप हेरफेर गरी कायम गरेको नयाँ गाउँपालिका) यो गाउँपालिका नेपालको २ न. प्रदेशको सर्लाही जिल्लामा पर्दछ, यो गाउँपालिका छ ओटा वडा मिलि बनेको छ भने यस गाउँपालिकाका समाबेशी गाविसहरू मानपुर, भवानीपुर, धनगाढा र सोहडवा गा.वि.स. छन् | यस गाउँपालिकाको पूर्वमा चक्रघट्टा गाँउपालिका पश्चिममा रौतहट जिल्ला उत्तरमा बरहथवा नगरपालिका दक्षिणमा गोडैता नगरपालिका, धनकौल गाउँपालिका छन् | यस गाउँपालिकाको क्षेत्रफल २९.४२ बर्ग किमि र जनसंख्या:२६,४०६(पुरुष-१३४९५ महिला-१२९११) ,जम्मा घर संख्या ३९०८, परिबार संख्या ४६७५ रहेको छ |

Population: 
2000
Ward Contact Number: 
9817679571/9844290147

जन प्रतिनिधि

कर्मचारी