FAQs Complain Problems

आफ्ना वालवालिकालाई नजिकको स्वास्थ्य केन्द्र/चौकी तथा महिला स्वास्थ्य स्वयं सेविकालाई भिटामिन ए तथा जुकाको औषधीको लागि सम्पर्क गर्नुहुन । राष्ट्रिय भिटामिन ए कार्यक्रम

तस्बीर: 

नेपाल  सरकारको रास्ट्रिय कार्यक्रम

यहि मिति २०७५ साल कार्तिक १४ र १५ गते ६ महिना देखि ५९ महिना सम्मका
सम्पुर्ण वालवालिकालाई भिटामिन ए तथा १२ महिना देखि ५९ महिना सम्मका
वालवालिकालाई जुकाको औषधि र ६ महिना देखि २४ महिना सम्मका वालवालिकालाई
शुष्म पोषक तत्व (वालभिटा) समेत खुवाउने राष्ट्रिय कार्यक्रम रहेकोले बहु
क्षेत्रीय पोषण योजनाका पोषण स्वयम सेवकहरुलाई परिचालन गरि उक्त भिटामिन
तथा औषधि खुवाउने कार्यक्रमलई सफल बनाउन हार्दिक अनुरोध छ।

सहयोगका लागि धन्यबाद !!

बसबरिया गाउँपालिक कार्यालय, भवानीपुर सर्लाही

स्वास्थ्य शाखा

आर्थिक वर्ष: