FAQs Complain Problems

समाचार

८०/८१

बसबरिया गा पा वडा न ३ भवानिपुर बङलवामा आगलागी

आज मिति २०८०/१२/२६ गते बसबरिया गा पा वडा न ३ भवानिपुर बङलवामा आग लागि भइ ५ घर पुर्ण रुपमा तथा ६ घर आंशिक रुपमा जलेको हुनाले सो घर परिवारलाई बसबरिया गाउँपालिका द्वारा राहत बापत चामल, दाल, आलु, प्याज, मर मसाला, चाउचाउ तथा नगद रु ११००० दिइ लता कपड़ा तथा भाडा बर्तन खरिद गर्न प्रती परिबारलाई बितरण गरि

Pages

//