FAQs Complain Problems

७५/७६

आफ्ना वालवालिकालाई नजिकको स्वास्थ्य केन्द्र/चौकी तथा महिला स्वास्थ्य स्वयं सेविकालाई भिटामिन ए तथा जुकाको औषधीको लागि सम्पर्क गर्नुहुन । राष्ट्रिय भिटामिन ए कार्यक्रम

नेपाल  सरकारको रास्ट्रिय कार्यक्रम

दशैँको शुभकामना-२०७५

नेपालीहरुको महान पर्व बडादशैंको अवसरमा देश विदेशमा रहनु भएका सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदीबैनीहरुका साथै बसबरिया गाउँपालिका निवासी बुवाआमा, दाजुभाइ, दिदीबैनीहरुमा सुस्वास्थ्य, दिर्घायु र उत्तरोत्तर प्रगतिको मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।

 

Pages