FAQs Complain Problems

बोलपत्र स्वीकृत गर्ने आशयको सुचना

यस कार्यालयको मिति २०७४/१२/२० को ट्रयाक्टर हाइड्रोलिक ट्रोली सहित खरिद सम्बन्धी ठेक्का नं. ०७-२०७४/७५ को बोलपत्र आव्हानको प्रकाशित सूचना अनुसार दर्ता हुनआएका सिलबन्दी बोलपत्रहरु मध्ये तपसिलमा उल्लेख भएका बोलपत्र न्यूनतम मूल्याङ्कित सारभूत रुपमा प्रभावग्राही भई स्वीकृतीका लागी छनौट भएको ह“ुदा सार्वजनिक खरिद ऐन २०६३ को दफा २७ को उपदफा २ प्रयोजनका लागी सम्बन्धित सबै बोलपत्र दाताहरुको जानकारीको लागी ७ (सात) दिने आशय रहेको यो सूचनाद्वारा जानकारी गराउँँदछौं ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: