FAQs Complain Problems

जन्म दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
प्रक्रिया मिलाई आएमा सूचकले सूचना दिएकै दिन
जिम्मेवार अधिकारी: 
वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन भित्र निःशुल्क, ३५ देखि ७० दिन भित्र रु.१० र सो भन्दा बढी भएमा रु.५१/-
आवश्यक कागजातहरु: 

सम्बन्धित बच्चाको बाबुको नागरिकता आमाको नागरिकता नियमानुसार सूचना दिने व्यक्तिको नागरिकता सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य ब्यक्ति हुनुपर्ने अस्पतालमा भए अस्पतालको कागजात