FAQs Complain Problems

जन्म दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
वडा सचिव
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन भित्र निशुल्क त्यसपछी नियमानुसार
आवश्यक कागजातहरु: 

१. आमा र बाबुको नागरिक्ता प्रमाणपत्रको प्रतिलिपि- १/१ थान

     नभएमा जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपि

२. जन्म दर्ताको सुचना फारम

नमुना फाराम तथा अन्य: