FAQs Complain Problems

संस्था दर्ता सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
प्रमुख प्रशासकिय अधिकृत
सेवा दिने कार्यालय: 
गाउँपालिकाको कार्यालय
सेवा शुल्क: 
नियमानुसार
आवश्यक कागजातहरु: 

१) विधान वा नियमावली, निवेदन र नागरिकता
प्रमाणपत्रकोे प्रतिलिपि
२) सस्ंथा भाडामा बस्ने भए सम्झौता पत्र र बहाल कर
तिरेकोे रसिद/ नतिरेको भए तिर्न बुभाउनु पर्ने
३) सस्ंथा आफ्नो घरमा बस्ने भए सोका जग्गाधनी प्रमाण पुर्जा र नक्सा पास प्रमाण पत्रको प्रतिलिपि
४) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा
एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण
स्वीकृत भएको कागजात