FAQs Complain Problems

संक्षिप्त परिचय

बसबरिया गाउँपालिकाको स्थापना २०७४/०२/११(२०७३/११/२३ को राजपत्रमा प्रकाशित संख्यामा थप हेरफेर गरी कायम गरेको नयाँ गाउँपालिका) यो गाउँपालिका नेपालको मधेश प्रदेशको सर्लाही जिल्लामा पर्दछ, यो गाउँपालिका छ ओटा वडा मिलि बनेको छ भने यस गाउँपालिकाका समाबेशी गाविसहरू मानपुर, भवानीपुर, धनगाढा र सोहडवा गा.वि.स. छन् | यस गाउँपालिकाको पूर्वमा चक्रघट्टा गाँउपालिका पश्चिममा रौतहट जिल्ला उत्तरमा बरहथवा नगरपालिका दक्षिणमा गोडैता नगरपालिका, धनकौल गाउँपालिका छन् | यस गाउँपालिकाको क्षेत्रफल २९.४२ बर्ग किमि र जनसंख्या:२६,४०६(पुरुष-१३४९५ महिला-१२९११) ,जम्मा घर संख्या ३९०८, परिबार संख्या ४६७५ रहेको छ | राष्ट्रिय जनगणना २०७८

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.